एसईईको नतिजा सार्वजनिक

काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ ।
गतवर्षसम्म एसएलसीको नाममा हुने गरेको १० कक्षाको अन्तिम परीक्षा एसईई परीक्षामा नियमित तर्फ कुल ४४,२१३६ जना विद्यार्थी परीक्षामा सहभागि भएका थिए । नियमित तर्फ ४ लाख ४५ हजार ५६४ विद्यार्थी सहभागी भएकोमा १२ हजार २८४ जनाले (ए प्लस) ग्रेड ल्याएका छन् भने ४२ हजार ४२७ ले (ए) ग्रेड ल्याएका छन् । त्यस्तै बी प्लस ग्रेड ल्याउने ५० हजार ६१६ छन भने ६१ हजार ९५५ ले बी ग्रेड ल्याएका छन् । ९१ हजार ३१४ ले सी प्लस तथा १ लाख ८ हजार ४६४ जनाले सी ग्रेड ल्याएका छन् ।
यसवर्षदेखि एसईईको नाममा नतिजा सार्वजनिक भएको हो । अघिल्लो वर्ष पनि ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्वजनिक भएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...