निर्वाचन आयोगको यस्तो आग्रह

काठमाडौं– निर्वाचन आयोगले चुनावी अभियानका क्रममा संयमता अपनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगको बैठकले निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रममा संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको हो ।
शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजसँग आयोगले आग्रह गरेको छ ।
दुई दिनअघि उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजुरा जिल्लाको छेडेदह गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीचको झडपमा भएको हंसबहादुर राउतको निधनप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
त्यस्तै आयोगले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष माग समेत गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...