निर्वाचित पदाधिकारीको पदभार ग्रहण भोलि
काठमाडौं— नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यको पदभार ग्रहण भोलि बुधबार हुने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले भोलि बेलुका ४ बजेका लागि पदभार ग्रहण कार्यक्रम तय गरेको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् ।
नव निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई समितिले विजयी भएको प्रमाणपत्र दिएपछि सबैले औपचारिक रुपमा आ–आफ्नो पद सम्हाल्ने छन् । कांग्रेसमा नयाँ नेतृत्वका लागि गत फागुन २३ गते भएको निर्वाचनका सबै पदको मतगणना हिजो सोमबार बेलुका मात्र सम्पन्न भएको थियो । कांग्रेसमा महाधिवेशन अन्तर्गत सभापति, महामन्त्री र कोषाध्यक्षसहित ६४ सदस्यका लागि निर्वाचन भएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...