पिसावबाट मोबाइल चार्ज

झट्ट सुन्दा पत्यार नलाग्ने प्रविधि सम्बन्धि एउटा समाचार सार्वजनिक भएको छ । एउटा अनुसन्धानले पिसावबाट स्मार्टफोन रिचार्ज गर्न सम्भव भएको समाचार सार्वजनिक भएको हो । वेलायतका वैज्ञानिकहरू पिसावलाई करेन्टमा रुपान्तरण गर्न जुटेका हुन् । वेलायतका ब्रस्टल रोबफटिक्स ल्यावका वैज्ञानिकहरू यो शोधमा काम गरिरहेका छन् । यस प्रयोगको लागि वैज्ञानिकहरूले इलेक्ट्रोन–एक्टिव सूक्ष्मजीवले केही सिलिन्डरहरू भरेका थिए । ती जीवहरू पिसाव र फोहोरी पानीमा पाइन्छन् । त्यसपछि ती सुक्ष्मजीवमा इलेक्ट्रोन निर्माण हुने र त्यसलाई विजुली उत्पानमा प्रयोग गर्न सकिने वैज्ञानिकहरूको भनाई छ । दुई लिटर पिसावले ३०–४० मिलीवाट विजुली उत्पादन हुन सक्छ । उक्त विजुलीलाई स्मार्ट फोन चार्ज गर्न र बत्ती बाल्न प्रयोग गर्न सकिने बताइन्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...