काठमाडौंबाटै ८८ किलो सुन बरामद

काठमाडौं– महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलोग्राम सुन बरामद गरेको छ । महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दका अनुसार १८ भदौ राती २ बजे महानगरीय अपराध महाशाखाको टोलीले ८८ किलोग्राम सुनसहित बा। १७ च। ६४२७ नम्बरको टाटा सफारी र चालकलाई नियन्त्रणमा लिएको हो ।
बरामद गरिएको सुन चिनियाँ नागरिकको भएको प्रहरीले जनाएको छ ।
गाडीमा लुकाइराखेको अवस्थामा सुन बरामद गरिएको छ । प्रहरीका अनुसार गाडी चालक मकवानपुरका मनोज अधिकारी हुन । चालक मनोज, बरादम गरिएको ८८ किलोग्राम सुन र गाडीलाई टेकुमा राखिएको एआईजी चन्दले जानकारी दिए ।
केही दिन अघि प्रहरीले १५ किलोग्राम सुन बरादम गरेको थियो । त्यस्तै गतवर्ष त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै २२ किलोग्राम सुन बरामद गरिएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...