गुलरियामा तनाव, अनिश्चितकालिन कफ्यू

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, बर्दियाले आज सोमबार बिहान १० बजेदेखि गुलरिया नगरपालिका–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
हिजो आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । स्थितिलाई सामान्य बनाउन प्रहरीले केही सेल अश्रुग्यास र हवाईफायर गरेको थियो ।
झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सोही घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यू आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
प्रजिअ भट्टराईका अनुसार, स्थिति साम्य नभएसम्म कर्फ्यू आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...