लोकदर्शन रेग्मी अब मुख्य सचिव

काठमाडौं– सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अवकास पाएपछि रेग्मी मुख्य सचिव नियुक्त भएका हुन् । यसअघि रेग्मी गृह सचिव थिए ।
त्यसैगरी बैठकले गृह सचिवको जिम्मेवारी मोहन सापकोटालाई दिएको छ । सापकोटा यसअघि समान्य प्रशासन मन्त्रालयमा थिए । बैठकले ङइन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, रेश्मीराज पोण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । त्यसैगरी विष्णु ओम बादेलाई सह–सचिवबाट सचिवमा बढुवा गरेको छ ।
यता, गोविन्द पोखरेलले राजीनामा दिएपछि रिक्त भएको पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा ९सीईओ० मा युवराज भुषाल नियुक्त भएका छन् । भुषाल पूर्व अर्थ सचिव हुन् । पोखरेललाई नेपाली कांग्रेसले प्युठानबाट प्रतिनिधिसभा सदस्यको उमेदवार सिफारिस गरेपछि उनले राजीनामा दिएका हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...