बालकृष्ण ढुंगेल पक्राउ

काठमाण्डौ– सशस्त्र द्वन्द्वको सयममा भएको ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा दोषी ठहर गरिएका माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् । आज बिहान बिहान ११ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको जनाएको छ ।
ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको १० असार, २०५५ मा हत्या गरिएको थियो । उनी विरुद्ध परेको मुद्दामा १९ पुस, २०६६ मा सर्वोच्च अदालतले दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । गत २९ फागुनमा रामेछापको सैंपुमा भएको कार्यक्रममा ‘अदालतको फैसला मान्दिन, फैसला सुनाउने न्यायाधीशमाथि कार्वाही गर्छु, फिला चिरिदिन्छु’ भन्दै भाषण गरेपछि उनी विरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको मुद्दा परेको थियो ।
सोही मुद्दामा गत ३१ चैतमा सर्वोच्च अदालतले सात दिनभित्र पक्राउ गर्न प्रहरी महानिरीक्षकको नाममा आदेश गरेको थियो । उनी प्रहरीको फरार सूचिमा रहेका थिए ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...