सेभेन समिटद्धारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

काठमाडौं, सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ । पाँचदिन सम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए ।
विगत केहि बर्षदेखि नियमित रुपमा सन्चालन हुदै आएको दन्त शिविर बौद्धस्थित स्रोनछेन भृकुटी बोडिड स्कुलमा सन्चालन भैरहेको छ । नोभेम्बर १० तारिकसम्म चल्ने सो दन्त शिविरका लागि न्यूयोर्कबाटै सम्पुर्ण आवश्यक सामाग्रीसहि ५० जना विद्यार्थीहरु भोलुन्टरमा रुपमा आएका छन । विशेषत महिला, बालबालिका र बृद्धहरुका लागि फोकस गरिएको यस द्धन्त शिविर नेपालमा पाँचौ पटक आयोजना गरिएको हो । यस पटक यस दन्त शिवीर सुर्खेतको कपिला भ्याली स्कुलमा पनि पाँच दिनसम्म चलेको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...