गोर्खा एफसी ब्रिसबेन यस बर्षको जी-फाइभ माछापुछ्रे कप च्याम्पियन

प्रतियोगिताको विजेताले तिन हजार डलर र ट्रोफ़ी तथा पदक भने दोस्रो स्थान हात पार्ने टोलीले एक हजार डलर र तेश्रोले पाँच र ट्रोफि प्राप्त गरेका छन् । त्यसै गरी उमेर समूह ३५+ तर्फ भएको खेलमा माछापूछे क्लब प्रथम र सेन्ट जोर्ज नेप्लिज फुटबल कल्ब दोश्रो हुन सफल भएको छ। ३५+ तर्फ सेन्ट जोर्ज नेप्लिज फुटबल कल्बका रोयल मास्के बेस्ट गोलकिपर, सर्वाधिक गोलकर्ता माछापूछे क्लबका बिकाश गौचन, म्यान अफ दी म्याच सेन्ट जोर्ज नेप्लिज फुटबल कल्बका सचिन्द्र श्रेष्ठ र प्लयेर अफ द टुर्नामेन्ट माछापूछे क्लबका बिकाश गौचन बनेका छन्।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...