एमसिभिको रंगभरी होली

रंगहरुको पर्व होली यस वर्षपनि मधेसी समाज भिक्टोरियालेले धुमधामसँग मनाउने भएको छ । यही मार्च २० गते ब्रन्सवीक इष्टस्थित जोन्स रिजर्भ पार्कमा अपरान्ह १ देखि ४ बजेसम्म हुने यस होली कार्यक्रममा सहभागी भई सफल बनाउन एमसिभि होली कमिटीका तर्फबाट पवन शाहले सम्पूर्ण मेलबर्नबासीलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा सहभागीताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको साे कार्यक्रममा सफ्ट ड्रिकं र खाजा पनि निःशुल्क व्यवस्था गरिएको छ । कार्यक्रममा खानेकुराको साथमा रंगहरु,गीत संगीतका साथै अन्य भरपूर मनोरञ्जनको व्यवस्था रहने आयोजकले जनाएको छ ।
होली उत्सवलाई पारिवारिक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न गर्ने योजनामा आयोजक मधेसी समाज भिक्टोरिया रहेको छ । यो वर्षकाे एमसिभिको यो होली कार्यक्रमलाई मोरल्याण्ड सिटी काउन्सिलले समेत आर्थिक सहयोग गरेको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...