साँगीतिक जात्रा ३ को भव्य तयारी मेल्वर्नमा

एस इभेन्ट्स् एण्ड मल्टिमिडियाले हरेक दुई वर्षमा होलि भव्यताको साथ मनाउदै आएको छ । साँगीतिक जात्रा नाम दिइएको यस कार्यक्रम हरेक वर्ष हुँदै गइरहेको र यसपाली मेल्वर्नको अर्को ठूलो इभेन्टस् कम्पनी सोलाङ्चरसँग सहकार्य गरेर आयोजना गरेको हुँदा कार्यक्रम झन् भव्य हुने मेल्वर्नबासीहरुको धारणा रहेको छ ।
एक्सपर्ट एजुकेशनले प्रायोजन गरेको यस कार्यक्रम यही २० मार्चमा गिल्पीन पार्क ब्रन्सवीकमा हुने भएको छ । रंगहरुको पर्व होली यस वर्षपनि मधेसी समाज भिक्टोरियालेले धुमधामसँग मनाउने भएको छ । अपरान्ह १२ बजे देखि ७ बजेसम्म हुने यस होली कार्यक्रममा सहभागी भई सफल बनाउन साँगीतिक जात्रा कमिटिका तर्फबाट सुनोध श्रेष्ठले सम्पूर्ण मेलबर्नबासीलाई अनुरोध गरेका छन् ।
कार्यक्रममा सहभागीताका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा खानेकुराको साथमा रंगहरु,गीत संगीत, लाइभ ब्राण्ड , मःम खाने प्रतिस्पर्धा, विभिन्न खेल,पानी विचकारी लगायत भरपूर मनोरञ्जनको व्यवस्था रहने आयोजकले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...