ओमनका पर्यटन मन्त्री अहमिद विन नासिर विन हमिद अल महरिजीले नेपालको पर्यटन बिकास र आपसी सहकार्यको लागि द्विपक्षीय सम्झौता गर्न ओमन तयार रहेका बताएका छन् । ओमनका लागि नेपाली राजदूत समिला पराजुली ढकालसँग भएको द्धिपक्षीय भेटमा मन्त्री महरिजीले यस्तो बताएका हुन् । ‘दुवै देशको पर्यटन उद्योगको विकास र द्विपक्षीय सहकार्यका लागि पर्यटन सम्झौता गर्न तयार छौं,’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

नोर्डिक भेला सम्पन्न

/आइत, चैत्र ४, २०७४