अघिल्लो वर्ष वैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पको स्मृतिमा अप्रिल २४ का दिन विश्वका अधिकांश देशमा बसोबास गर्ने नेपालीहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलियादेखि एशियाका विभिन्न मुलुकहरूमा समेत पदयात्रा, दीप प्रज्वलनसहितका कार्यक्रमहरू आयोजना गरिएको हो । हरेक देशका कार्यक्रमहरूमा नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार