सुनमा मिसावट गर्नेलाई जोगाउन सुन व्यवसायी आन्दोलित,
सिलिन्डर विष्फोटमा मुछिएकालाई बचाउन ग्याँस व्यवसायी आन्दोलित,
नक्कली डाक्टरलाई बचाउन स्वास्थ्यकर्मी आन्दोलित
जरिवाना बढाउन पाईदैन भन्दै यातायात व्यवसायी आन्दोलित
….
….
….

उ त्यस्सै अफगानिस्तानमा किन जान्थ्यो । भन्छ ” त्यहाँ त बाँचियो भने जिन्दगी बन्छ । मरि हाले पनि एकै दिनमा मरिन्छ । यहाँ त पलपल मर्न पर्छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

Avaya Shrestha Avaya Shrestha

/आइत, मंसिर ५, २०७३

Bhabasagar Ghimire Bhabasagar Ghimire

/बिहि, अशोज १३, २०७३

Krishna Gyawali Krishna Gyawali

/सोम, भदौ २७, २०७३