सरकारले तोके भन्दा महंगोमा औषधी बेचेको भनेर देउराली जनता र लोमस फर्मासिटीकल्सका संचालकलाई पुलीसले पक्राउ गरेछ । दुगडको समेत मुद्धा चलिरहेको छ । अब के सरकारले सबै बस्तुको मुल्य तोक्ने छ ??? के सरकार आफैले पेट्रोलमा गरेको कालोबजारीलाई कारबाही गर्छ ?? ‪#‎कालोबजारीसरकार‬

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

Avaya Shrestha Avaya Shrestha

/आइत, मंसिर ५, २०७३

Bhabasagar Ghimire Bhabasagar Ghimire

/बिहि, अशोज १३, २०७३

Krishna Gyawali Krishna Gyawali

/सोम, भदौ २७, २०७३