नेप्ले इभेन्टस्को आयोजना र कँडेल कन्सल्टेन्सिको प्रस्तुतीमा बजाउँछ अष्ट्रेलिया ३ टूर यही अप्रिल १ मा हुनेभएको छ । लगातार २ वर्ष नाम चलेका कलाकारहरु लिएर बजाउँछ अष्ट्रेलिया नामक साँङ्गीतिक टूर कार्यक्रम आयोजना गर्दै आएको नेप्ले इभेन्ट्सको यो कार्यक्रम तेस्रो संस्करण रहेको छ । यसपाली अष्ट्रेलिया बजाउन द एज्ड् ब्याण्ड, लाउरे र नवीन कुमार भट्टराई आउँदैछन् । कार्यक्रम हरेक वर्षझैँ भव्य हुने आयोजकको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार