डा. राजु अधिकारी रिजनल एडभाइजरी काउन्सिलमा मनोनिति

नेपाली समुदायका परिचित ब्याक्तित्व मेलबर्न निबासी डा. राजु अधिकारी Victorian Multicultural Commission’s (VMC) को Regional Advisory Council (RAC) अन्तर्गत Eastern Metropolitan Region २०१९ -२०२१ का लागि सदस्यमा पुन: मनोनित हुनु भएको छ । VMC का Chairperson Mr. Vivienne Nguyen ले इमेल मार्फत बिगतमा डा अधिकारी गर्नु भएको योगदानको RAC ले उच्च मुल्याकंन गर्दै पुन मनोनित गरिएको बताएका छन् । RAC का सदस्यहरु ले बहुसांस्कृतिक बिबिध बिषयहरु, माइग्रेसन सेटलमेन्ट, लगाएत बिबिध सामुदायिक चासोहरु मा सुझाब दिदै VMC र समुदाय बिच समन्वय गर्ने काम गर्दछन् ।
डा. राजु अधिकारी हाल South Asian Community Link Group SACLG को बर्तमान प्रेसिडेन्ट पनि हुनुहुन्छ।

काठमाडौं– नेपाल भ्रमण वर्ष सफल बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...

काठमाडौँ- गौरिका सिंहले पौडीको २ सय मिटर फ्रिस्टाइलमा बिहीबार ऐतिहासिक स्वर्ण हात पारेकी...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन...

काठमाडौँ- नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा सर्वाधिक स्वर्ण जितेको छ ।...

काठमाडौं- बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा...