Bibekshil Nepali

नेपालमा बिध्यमान फोहोरी राजनीतिमा एउटा छुट्टै आशाको केन्द्र रहेको, युवाहरुलाई सधै आत्म बिकाश र स्वनिर्णयमा प्रोत्साहन गर्ने संस्था विवेकशील नेपालीको अस्ट्रेलियामा रहेका शुभचिन्तक र समर्थकहरु बीच एक भेटघाट कार्यक्रम हुदैछ । आपसी चिन-जान, भेट-घाट र बर्तमान नेपाली राजनीति र घटनाक्रम बारे मन माझ्न, आफ्नो कुरा भन्न, अरुको कुरा सुन्न र सकारात्मक सोच लिएर घर फर्कन विवेकशील नेपाली अस्ट्रेलिया द्वारा आयोजित परिचयात्मक भेटघाट कार्यक्रममा सहभागी हुन सबै इच्छुकहरुलाई अनुरोध गरिएको छ ।  थप जानकारीको लागि सम्पर्क फोन ०४०३ ६१२ ४५७, ०४३३ ००४ ७१७, ०४६६ ५८७ ६२७ मा सम्पर्क गर्न सकिनेछ ।

Venue:  Strathfield Park Strathfield ( Sydney)

Date/Time: 29 May 2016, 1PM-5PM

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

आखिर RGIT ले जित्यो मुद्दा 

/बिहि, मंसिर ७, २०७४