मकवानपुर कम्युनिटी अष्ट्रेलियाको अधिबेशन सम्पन्न

राजकुमार अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७
नेपालको मकवानपुर जिल्लाबाट अष्ट्रेलिया आई अध्यान एबम बिभिन्न पेशाहरुमा आबद्द मकवानपुरेहरु बीच आपसी एकता र भाइचारा स्थापना गर्ने उदेश्यले  दुइ बर्ष अगाडी स्थापित  हालै पहिलो अधिवेसन सम्पन्न भएको छ ।
१६ अगस्तमा सम्पन्न अधिबेशनले राजकुमार अधिकारीको अध्यक्षतामा आउँदो कार्यकालको लागि नयाँ कार्यसमितिको चयन गरेको छ । संस्थाका अन्य पदाधिकारीहरु मा उपाध्यक्षमा बिराेध थिङ्ग,सचिवमा शुभेच्छा लामिछाने सापकोटा, सहसचिव सुदिप सापकोटा, कोषाध्यक्षमा बिशम गौतम, सह कोषध्यक्ष प्रकाश बर्तौला र पब्लिक अफिसरमा सज्जन कार्की चयन भएका छन्।  यसै गरि कार्यसमितिका सदस्यहरुमा अमित कुमार आचार्य, सौरब बानियाँ, सुजन अर्याल, जीवन जोशी, अंकित सिंह पारमर, राजिब सापकोटा, सुशिल डंगोल र प्रताप लामा रहेका छन्। अधिबेशनले संस्थाको सल्लाहकारमा गितम लामा र सिदार्थ लामिछानेलाई सर्बसम्मत मनोनयन गरेको छ भने