13639794_500464573496873_1367740660_oनारी निकुञ्ज अस्ट्रेलियाले गत ६ जुलाई शनिबारको साँझ मनाएको तीजको दर खाने कार्यक्रम सफलता पुर्बक सम्पन्न गरे पछि कार्यक्रममा उपस्थित गायिका कोमल ओली सँग मिट एंड ग्रिट कार्यक्रमको आयोजना हुदैछ ।

महिलाहरुको लागि मात्र गरएको ६ जुलाईको कार्यक्रममा सहभागी हुन छुटेका जो कोहिलाई पनि फेरि गायिका कोमल ओली ‘आऔ, नाचौ, गाऔ, रमाऔ’ भनि आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

५ बर्ष मुनिका को लागि निशुल्क १२ बर्ष सम्मका को लागि १५ डलर र अरुको लागि ३५ डलर टिकट रखिएको उक्त कार्यक्रम रेस्ट फक्सन सेन्टर बरउडमा ९ जुलाई मंगल बारको साँझ ६ बजेबाट हुदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार