अस्ट्रेलियाको नेपाली समुदायमा अर्को दुखद घटना

गत साता मात्र मेलबर्नमा एक नेपालीको दुखद मृत्यको समाचारले अस्ट्रेलियाको नेपाली समुदाय स्तब्ध भइरहदाँ सिड्नीमा फेरि अर्को दुखद घटना घटन पुगेको छ । सिड्नीको एसफिल्डमा बसोबास गर्दै आइरहेका नेपालमा उदयपुर र पछि पेप्सीकोला भक्तपुरमा बासिन्दा २६ बर्षिय अन्जन कुमार भट्टराईको सिड्नीस्थित आफ्नै निबासमा मृत्यु भएको जनाईएको छ । गत २२ अक्टोबर आइतबार आफ्नै कोठामा एक्लै आराम गरिरहेका भट्टराई करिब एक घण्टा कोठामा एक्लै रहेको र एक घण्टा पछाडी साथीहरु आइ पुग्दा स्थिति अप्रिय देखे पछि आस्पताल पुराइएको भए पनि अस्पतालले मृतक घोषित गरेको थियो ।
स्थानीय सेन्ट्रल कुइन्सलैण्ड बिश्वबिद्यालयमा एकाउन्टिंग बिषय अध्यन गर्दै गरेका अन्जनको बास्तबिक मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट मात्र थाहा हुने भए पनि प्रारम्भिक अनुमान अनुसार ब्रेन हेमरेज भएको हुन सक्ने बताइएको छ । पारिबारिक श्रोतका अनुसार स्वर्गीय भट्टराईको शब नेपाल लागि नेपाल मै दाहा संसार गर्न परिबारको अनुरोध गरेको छ। शब नेपाल लाग्न लाग्ने रकमको लागि स्वर्गीय अन्जनको परिवारकी सदस्य दिदि माल्भिका बस्नेतको निम्न अनुसार बैंक खातामा आफुले सकेको रकम सहयोग गरिदिनु हुन पनि ईच्छुक सबै नेपाली दाजु भाई दिदि बैनिहरुलाई अनुरोध गरिएको छ।
A/c Name: Malbhika Basnet
BSB: 062105
Acc: 10504984
माल्भिका बस्नेतलाई सम्पर्क गर्नु परेमा 0401 169 225 मा सम्पर्क गर्न सकिने पनि बताईएको छ।

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए...

कुरो प्रजातन्त्रको हो । नोभेम्बर ३ ,२०२०मा भएको संयुक्त राज्य अमेरिकाको निर्वाचन...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

‘जीवनरेखा’ फिल्ममा अम्बर गुरुङले गाएजस्तो प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भुमरीमा फस्दै...