स्मार्टफोन लामो समयसम्म स्मार्ट अर्थात नयाँ नै बनाइराख्ने केही काइदाहरु यस्ता छन् :

१.स्मार्टफोनलाई सधैं कभर (खोल) तथा स्क्रिन प्रोटेक्टरमा राख्ने ।

२.स्मार्टफोनलाई नियमित रुपमा सफा गर्ने ।

३. होमस्क्रिनमा एपको भिँड नलगाउने ।

४. एन्टीमालवेयर एप राख्ने ।

५. प्रयोगमा नरहेको एपलाई ब्याकग्राउण्डमा चलिरहन नदिने ।

६. प्रयोगमा नरहेको बेला वाइफाइ र ब्लुटुथ बन्द गर्ने ।

७. स्मार्टफोनको ब्राउजर क्यासे नियमित रुपमा सफा गर्ने ।

८. स्मार्टफोनमा लाइभ वालपेपर प्रयोग नगर्ने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

लाइकमा शुल्क लाग्ने ?

/शनि, पुस १५, २०७४

यूट्युबको नयाँ फिचर

/शुक्र, पुस १४, २०७४

कफीबाट चल्ने बस

/बिहि, पुस १३, २०७४