वाइफाई स्मार्ट स्विचमा एन्टी–थेफ्ट फिचर उपलब्ध छ । यसले घरलाई सुरक्षित राख्न सहयोग पुर्‍याउँछ भने विद्युत्को समेत बचत गर्छ । यसले कति शक्ति खर्च भएको छ र त्यसको मूल्य कति हो भन्ने कुराको जानकारीसमेत दिन्छ । यही स्विचको सहयोगले घरमा भएका इलेक्ट्रोनिक्स सामग्री अन र अफ गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रोबोटबाट यौन सुख

/बुध, भदौ १४, २०७४