रातो कार्पेटमा अष्ट्रेलियाका डार्बिन ब्वाइजको भ्यालेन्टाइन डे
ब्बाईजहरु सबैजना गुलाबी सर्टमा जीबनसंगीनीहरु रातो पहिरनमा रातै कार्पेटमा रातै बेलुनको आर्कमा सगै प्रेमसाटा साट गरेर रातो गुलाब जीबन संगीनीको हातमा थमाईदिदाको दृश्य बडो रोमान्टिक र मुख्य आकर्षणको केन्द्र थियो । डार्बिन ब्बाईजका मेम्बर शुशिल श्रेष्ठ मुख्य प्रस्तुतकर्ता र म्युजिक भिडियो निर्देशक प्रतिभबान ब्यक्ति बि पी भन्डारीको प्रेम गित साँझ बिहानको प्रिमियर सो ले कार्यक्रमलाई झनै सुनमा सुगन्ध थपिदियो । बिशेष रुपमा बिहानै देखी दुलही झै प्रेमको प्रतिक रातै फ़ुल र बेलुनले सजिएको डार्बिनको H- होटेलमा अबस्थित डीबारमा डार्बिन ब्बाइजको २१ जोडीको डिनर त्यसपछिको Couple dance को बिशेष रौनकमा प्रेमको छाल छच्लकिएको थियो ।अरुण फुयालको जोड़ीले “मै सापले घाईते दिलमा आरा चलाईसिस्यो…” र दिपेन्द्र घिमिरेको जोडीले ” फुलबुट्टे सारी चट्क्कै परी” बोलको गितमा उत्कृष्ठ पर्फमेन्सको साथ माहोललाई प्रेमको माहासागरमा परिणत गराईदियो। ब्बाईजहरुको र्रयान्डम डान्स कम्ता रमाइलो थिएन, भाइरल ब्बाई महेश ढकाल, डिस्को ब्बाई बिपिन लामिछाने, मुस्कानका मालिक धनु सुनार भाजुमान लामाको तामागं सेलो र चिकेन डान्समा अब्बल श्री ढुंगानाको डान्स कम्बिनेशन वाह थियो । अन्तमा प्रेमको प्रतिक रातो गुलाब र सर्पराईज गिफ्टका साथ जीबनसंगीहरुको हातमा थमाउदै प्रेम सधै प्रगाढ़ रहिरहने शुभकामना साटासाट गर्दै भ्यालेन्टाईन डे सम्पन्न भएको थियो।
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...