यस्तो छ पछिल्लो समय लोकप्रिय बनेको ‘मोया नमार’ (भिडियो)

काठमाडौं– ‘मोया नमार…’ बोलको नयाँ लोक दोहोरी गीत दर्शक तथा स्रोताले मन पराएका छन् ।
केहीअघि सार्वजनिक भएको यो गीतमा श्रीधर अधिकारी, कल्पना दाहाल, मिसन मगर, लक्ष्मी खड्का तथा पूजा देवकोटाको स्वर सुन्न सकिन्छ ।
बिमल अधिकारीद्वारा रचना गरिएको यो गीतलाई श्रीधर अधिकारीले संगीतबद्ध गरेका छन् । कमल सौराग यो गीतका संगीत संयोजक हुन् ।
गायक अधिकारीद्वारा नै निर्देशन गरिएको यो गीतको म्युजिक भिडियोमा रोबिन पोखरेल, खेम भुसाल, स्वाभिमान सुवेदी, बिनम कँडेल, सुष्मिता आचार्य आदि कलाकारले अभिनय गरेका छन् ।
टंक केसीद्वारा छायांकन गरिएको यो भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...