सिडनीमा बिशेष कार्यक्रम सहित “माघी” मनाइदै
कार्यक्रममा गायिका अनु चौधरीको बिशेष प्रस्तुति रहने

नेपालबाट बिशेष अतिथिको रुपमा आमन्त्रित गायिका अनु चौधरीको अलवा स्थानीय प्रतिभाहरु का बिबिध प्रस्तुतिहरु थारु रिति रिबज अनुसार लाठी नाच, झुमरा नाच, आदी नृत्य, थारू परिकार र खानपिन सहितको सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटी अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम संबन्धि थप जानकारीका लागि अरुण आर्यण चौधरीलाई 0401435959 वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई 0411688798 सम्पर्क गर्न अनुरोध गरिएको छ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...