बेलायतमा दुई रियालिटी शोको अडिसन

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका दुई रियालिटी शोको अडिसन हुने भएका छन् । ‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स सीजन २’ को यूके अडिसन अल्डरसटको एम्पायर हलमा हुन लागेको हो । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले संसारभरका नेपाली भाषी समुदायबाट गायन तथा नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरू पहिचान गर्ने उद्देश्यले यो रियालिटी शोको आयोजना गरेको हो ।
यूके अडिसनमा ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को निर्णायकको भूमिकामा गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकद्वय शिव परियार र पुष्पन प्रधान तथा गायिकाद्वय अन्जु पन्त र तृष्णा गुरुङ रहेका छन् । यसैगरी ‘मेरो डान्स युनिभर्स सिजन २’ का लागि निर्णायकमा कलाकार मिथिला शर्मा, अभिनेता दिलीप रायमाझी, अभिनेत्री शिल्पा मास्के, कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज तथा किरण थापा रहेका छन् ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...