सिड्नीमा ‘चक्र विज्ञान’ कार्यक्रम हुँदै, ऊर्जा र आत्मजागरणबारे विशेष साधना गराइने

सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म सिड्नीको अर्बनस्थित ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा विशेष ‘चक्र विज्ञान’ कार्यक्रम आयोजना हुने भएको छ।
श्रद्धेय रमेश गुरुदेव तथा भानु गुरुदेवको मार्गदर्शनमा सञ्चालन हुने उक्त कार्यक्रममा शरीरभित्रका ऊर्जा केन्द्र अर्थात् चक्र, ध्यान, साधना तथा आत्मजागरणसम्बन्धी विभिन्न अभ्यास गराइने आयोजकले जनाएको छ।
कार्यक्रममार्फत सहभागीलाई शरीर, मन र जीवनमा ऊर्जा, सकारात्मकता तथा आत्मिक जागरणको अनुभूति गराउने उद्देश्य राखिएको आयोजकको भनाइ छ। चक्रसम्बन्धी साधना र अभ्यासले शारीरिक स्वास्थ्य तथा मानसिक अवस्थामा सकारात्मक प्रभाव पार्न सक्ने र विभिन्न समस्याबाट राहत पाउन सहयोग पुग्ने आयोजकको दाबी छ।
नेपाली समुदायलाई लक्षित गरी आयोजना गर्न लागिएको यस कार्यक्रममा ध्यान, साधना र आत्मचिन्तनमा रुचि राख्ने जो कोहि पनि लाभाबन्बित हुनेछन्। आयोजकले इच्छुक नेपाली समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै समयमै पूर्वदर्ता गर्न अनुरोध गरेको छ। कार्यक्रमसम्बन्धी थप जानकारी तथा दर्ताका लागि जीवन विज्ञान अष्ट्रेलियाका सदस्यहरु संग सम्पर्क गर्न आग्रह गरिन्छ। (थप जनाकारी पोस्टरबाट पनि लिन सकिन्छ )
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...