सुजाता कोइराला पनि सभापति उम्मेद्वार

काठमाडौं— कांग्रेस नेतृ सुजाता कोइरालाले सभापति पदका लागि उम्मेद्वारी घोषणा गरेकी छिन् । बुधबार आफ्नै निवास मण्डिखाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै कोइरालाले सभापति लड्ने औपचारिक घोषणा गरेकी हुन् ।
पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाकी एक मात्र छोरी सुजाताको यो घोषणासंगै १३ औं महाधिवेशनमा कांग्रेसको भावी नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले पनि उम्मेद्वारी दिने तयारी गरेका छन् । अन्य नेताले आफ्नो प्यानल खडा गरे पनि कोइरालाले एक्लै चुनावी मैदान उत्रन लागेकी हुन् । कांग्रेसको महाधिवेशन भोलि बिहीबारदेखि प्रारम्भ हुँदैछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...