मेलबर्नमा एक नेपाली महिला र बालिकाको मृत्य
मेलबर्नको मुख्य शहरी क्षेत्रबाट करिब १४ किलो मिटर दुरीमा रहेको पास्को-भेलमा आफ्नै निबासस्थानमा एक करिब ३९ बर्षकी नेपाली महिला र उनकी ३ बर्षिय छोरि मृत अवस्थामा फेला परेका छन् । मेलबर्नको स्थानीय संचार माध्यमहरुले जनाए मृतकका भारतिय मुलका पतिले साँझमा घर फर्कदा उक्त बिभत्स दृश्य देखि हार गुहार गरेका थिए र छिमेकिहरुले भिक्टोरिया पुलिसलाई खबर गरेका थिए।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...