कांग्रेसका यी हस्तीहरू महाधिवेशन प्रतिनिधि मै हारे

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन परिणाम आउन थालेको छ। शुक्रबार अपरान्हदेखि देशका विभिन्न जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिहरुको चयन भएको छ।

आधा दर्जनभन्दा बढी पूर्वकेन्द्रीय सदस्य र सभासद् महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका छन्।

शुक्रबार राति अबेरसम्म मतगणना सकिएका क्षेत्रको परिणामअनुसार तनहुँ २ बाट पूर्वसांसद एवं पूर्वकेन्द्रीय सदस्य अमरराज कैनी पराजित भएका छन्। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व नेविसंघका अध्यक्ष केशव सिह पनि गाँउ ईकाई चुनावमा नै पराजित भएका छन । त्यस्तै चितवन क्षेत्र नम्बर ४ बाट पूर्वआमन्त्रित केन्द्रीय सदस्य कृष्णलाल सापकोटा र पूर्वसांसद जगन्नाथ पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । त्यस्तै बाँके ४ बाट सांसद आशा विश्वकर्मा पनि पराजित हुने निश्चितजस्तै छ।

उनी मतगणनामा आधाभन्दा बढी मत सकिँदासम्म पछाडि परेकी छन्।त्यस्तै महाधिवेशनको प्रक्रिया नबुझ्दा कांग्रेस पूर्वकेन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, कैलाली क्षेत्र नम्बर ५ का सांसद दीर्घराज भाट र संखुवासभा कांग्रेस नेता थलकुमार लिंखा महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्नबाट वञ्चित भएका छन्।

कांग्रेस विधानमा केन्द्रीय सदस्य, सभासद्, समानुपातिक सूचीमा नाम भएका र चुनावमा पराजित उम्मेदवार स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था छ । तर यीमध्ये कसैले गाउँ वा नगर अधिवेशनमा मताधिकार प्रयोग गरे प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्था छ।

भण्डारी, भाट र लिंखाले गाउँ अधिवेशनमा मतदान गरेकाले क्षेत्रीय प्रतिनिधिको पदेन क्षेत्रीय प्रतिनिधि हुने अधिकार खोसिएको र महाधिवेशनमा उम्मेदवार बन्न विधानले रोकेको हो। विधानमा गाउँ अधिवेशनमा मताधिकार प्रयोग गरेमा आफू पनि क्षेत्रीय प्रतिनिधि चयन भएर आउनुपर्ने व्यवस्था छ।

प्राप्त जानकारी अनुसार, काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा पुकार महर्जन क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। उनीसँगै महाधिवेशन प्रतिनिधिका लागि सांसद राजेन्द्रकुमार केसी नेतृत्वको समूहले विजय हासिल गरेको छ।
त्यसैगरी दाङ क्षेत्र २ र ४ बाट अधिकांश प्रतिनिधिहरु देउवा र खुमबहादुर खड्का निकटस्थ रहेका छन् भने कन्चनपुरको ३ र ४ बझाङ १ बाट पनि देउवा पक्षको अत्याधिक संख्यामा प्रतिनिधिहरु चयन भएर आएको जिल्लास्तरिय नेताहरुले बताएका छन्।

कास्कीको क्षेत्र नम्बर १ बाट कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट, सांसद यज्ञबहादुर थापा क्षेत्र नम्बर ४ बाट पूर्व सांसद शुक्रराज शर्मा, महादेव गुरुङ र क्षेत्र नम्बर २ बाट सांसद शारदा शर्मासहित सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाका प्रशासनिक सल्लाहकार बाबुराम आचार्य महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसको आगामी महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन्। शुक्रबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा हरिबोल भण्डारी, विमल ठकुरी, दिपक रिसाल, कृष्णजी खड्का, गोविन्द पुडासैनी, विष्णुदेवी पुडासैनी, लता घिमिरे, राजु सुनुवार र गजेन्द्र लामा निर्वाचित भएका हुन्।

पछिल्लो समय हामीलाई प्राप्त प्रतिनिधिहरुको नामावली यस प्रकार रहेका छन

काभ्रे क्षेत्र नम्बर १
तीर्थ लामा (सभापति)
सलामसिंह लामा
भीमबहादुर तामाङ
माधव पन्त
गुमानसिंह लामा
चन्द्रबहादुर लामा
प्रमिला योन्जन
ललिता किङरिङ मगर
उस्तार सुनार
रामबहादुर लामा
शंखबुद्ध लामा
डिबी लामा
काभ्रे क्षेत्र नम्बर २
रमेशप्रसाद हुमागाईं(सभापति)
शिवप्रसाद हुमागाईं
इन्द्रमणि अधिकारी
तीर्थ पसखल
इश्वरी ओझा
हर्ष्जित लामा
रेशम बल
चन्द्रलक्ष्मी ताम्राकार
विदुर बन्जारा
सन्जिव लामा
जयन्ती हुमागाईं
रामचन्द्र रम्तेल
काभ्रे क्षेत्र नम्बर ३
कन्चनचन्द्र बादे (सभापति)
मधु आचार्य
प्रकाश थापा
रामकुमार मुल्मी
गोमा गोले
जीवना बादे
विकास रोक्का
देशबहादुर लामा
भगवान अधिकारी
प्रचण्डराज प्रधान
कृष्णबुद्ध बजगाईं
पेशलकुमार यादव
काभ्रे क्षेत्र नम्बर ४
सभापति महेश खरेल
कुमार लामिछाने
श्याम परियार
अच्युत पौडेल
डा. राम थपलिया
ठाकुर न्यौपाने
वेलबहादुर तामाङ
हेम लामा
सावित्री लामिछाने
लिला नेपाल
डिलबहादुर तामाङ (दिल)
सुनिता तामाङ

नुवाकोट : क्षेत्र नम्बर–१
सभापति–अजुन न्यौपाने
कृष्णबहादुर लामा
बद्री मुडबरी
रामकृष्ण थापा
सरिता आचार्य
मन्जु केसी
एक के नेपाल
रामबहादुर डंगोल
जगदिश्वरनरसिंह केसी
सिता मिझार
कविराज गुरुङ
प्रताप लामा
क्षेत्र नम्बर-२
सभापति–ध्रुव श्रेष्ठ
रमेश महत
केदारनरसिंह केसी
सन्तमान तामाङ
अच्यूत गुारागाइँ
डिल्लीप्रसाद ढकाल
शिव अधिकारी
विना महत
इश्वरी उपे्रती
कल्पना नेपाली
वीरबहादुर तामाङ
कृष्ण मिश्र
क्षेत्र नम्बर ३
सभापति–जगतबहादुर तामाङ
बहादुरसिंह लामा तामाङ
फैसिह तामाङ
ध्रुव अधिकारी
चोपराज शाक्य
हरिकृष्ण श्रेष्ठ
भरतबहादुर खड्का
लालिमाया तामाङ
यासिवा रहमान
श्रीराम श्रेष्ठ
दिलबहादुर विश्वकर्मा
भोजपुर क्षेत्र नम्बर १
सभापति–पुष्पबहादुर तामाङ
हेमन्त मुकारुङ
वीरवल राई
नन्दमणी राई
हरि खतिवडा
बिनोद वान्तवा
उत्तम चापागाइँ
बालकृष्ण राइ
रोहित विश्वकर्मा
रेनु राई
निर्मला गौतम
टंक पाण्डे
भोजपुर क्षेत्र नम्बर–२
सभापति–उदिन राई
बालकृष्ण थापा
मित्र राई
कैलाश आले
गोविन्द कार्की
गजेन्द्र कार्की
दिनेश कार्की
गोपाल खड्का
सिसिरा राई
माया राई
निमा शेर्पा
मिरकुमार विश्वकर्मा

बझाङ क्षेत्र नम्बर १
सभापति-भक्तराज जोशी
अर्जुन जंग बहादुर सिंह
पृथ्बी बहादुर सिंह
हर्कजंग बहादुर सिंह
खड्ग बहादुर बोहरा
जगतप्रशाद जोशी
चेतराज बज्याल
चन्द्रा जोशी
नन्दकृष्ण जोशी
प्रकाश स्नेही
देबी सेटी
केशव नगरकोटी
कैलाली क्षेत्र ६
पुष्कर ओझा
नारायणदत्त भट
आनन्दराज जोशी
कृष्णबहादुर महरा
नरनारायण शाह
उत्तम कठायत
प्यारेलाल राना
टेकबहादुर रैका
बब्लु चौधरी

कन्चनपुर-३
सभापति बलबहादुर बोहरा
बहादुर थापा
हरि बोहोरा
बलदेव बोहोरा
पदम बोगटी
भोजराज बोहोरा
नरेन्द्रसिंह भण्डारी

कञ्चनपुर–४
सभापति-गोपालदत्त भट्ट
रमेश लेखक
यज्ञराज जोशी
वीरबहादुर सुनार
खगेश्वर बोहरा
कृष्ण पनेरु
दुर्गा जोशी
बेलबहादुर राना
रमेश दयाल
दिवाकर पाण्डे
मधु भारती
सुनिता भाट

कास्की
क्षेत्र नम्बर १
सभापति-बृजमान गुरुङ
कृष्ण केसी
तारानाथ रानाभाट
यज्ञबहादुर थापा
गिरिराज गौतम
सुदिप मोहन भट्टराई
तीलक रानाभाट
चन्द्रवती पौडेल
कोपीला रानाभाट
कुमार सुनार
बुद्धिमान गुरुङ
खलिल मिया

कास्की क्षेत्र २ मा
सभापति-मधु बास्तोला
बाबुराम आचार्य
ऋषि काफ्ले
किशोर बराल
पदमसिंह गुरुङ
कृष्ण कार्की
गुरु बराल
शारदा पौडेल
खेमकुमारी बराल
डम्बरजंग गुरूङ
परशुराम विक
राधाकृष्ण गुरुङ

कास्की क्षेत्र नम्बर ४
शुक्रराज शर्मा
महादेव गुरुङ
देवेन्द्र शेरचन
आइबहादुर गुरुङ
रामचन्द्र त्रिपाठी
दिपक गुरुङ
राधा अधिकारी
हरिमाया गुरुङ
राजबहादुर गुरुङ
मनबहादुर विक

काठमाडौं -१०
सभापति- पुकार महर्जन
राजेन्द्र कुमार केसी
राजकुमार नकर्मी
दिपेन्द्र आचार्य
अमरिका बलामी
श्याम कार्की
धर्म कसी
बद्रीलाल श्रेष्ठ
यमुना श्रेष्ठ
देवनानी महर्जन
बनबारीलाल साह
विजय भुसाल
काठमाडौं-३
हरिबोल भण्डारी
विमल ठकुरी
दिपक रिसाल
कृष्णजी खड्का
गोविन्द पुडासैनी
विष्णुदेवी पुडासैनी
लता घिमिरे
राजु सुनुवार
गजेन्द्र लामा
तनहुँ क्षेत्र नम्बर १
सभापति–उदय गौली
गोविन्दराज जोशी
आनन्दराज त्रिपाठी
दिपक भटराइ
टेकबहादुर गुरुग
रामचन्द्र अधिकारी
रघुनाथ पौडेल
बालकुमारी लोहनी
चिनु पोख्रेल
रफिक मिया
श्यामकुमार मौराजी
मानकाजी श्रेष्ठ
तनहुँ क्षेत्र नम्बर २
सभापति–राजेन्द्र श्रेष्ठ
ध्रुव वाग्ले
बैकुन्ठ न्यौपाने
झुलबहादुर आले
रामचन्द्र पोख्रेल
समुद्र गोदार
बालकृष्ण घिमिरे
मिरा जोशी
सरिता गुरुङ
डोबाटे विक
तमबहादुर दराइ
यमबहादुर आले
तनहुँ क्षेत्र नम्बर ३
सभापति–किसान गुरुङ
कृष्ण गौतम
ताराराज राना
जीतप्रकाश आले
पुष्प पराजुली
कृष्ण पण्डित
चुडामणी खनाल
मिलन आले
इन्दिरा खनाल
विष्णु मल्ल
प्रकाश विक
शक्ति हिराचन
दाङ
क्षेत्र नम्बर–१
सभापति-भेषराज पाण्डे
अनुराग यादव
रेशमबहादुर खड्का
जगतपाल योगी
कर्णबहादुर बुढाथोकी
प्रदिप राज शर्मा
शिला खड्का
पार्वता डिसी चौधरी
प्रदिप राणा
तारा नेपाली
क्षेत्र नम्बर २
गिरिराज सुवेदी
कृष्णकिशोर घिमिरे
खगराज पाण्डे
कमल किशोर घिमिरेले
भेषराज खत्रीले
नुमानन्द सुवेदीले
टंक प्रशाद चौधरी
तेजबहादुर बिक
धुर्वकुमार पुन
लाल मोहमद मिया
पुष्पा श्रेष्ठ
सुशीला चौधरी
क्षेत्र नम्बर ४
सभापति-जगत वहादुर खड्का
बुद्धिराम भण्डारी
घनश्याम रेग्मी
किर्तीवहादुर खड्का
डिल्लीबहादुर बस्नेत
तेजवहादुर बस्नेत
शंकर गिरी
शुष्मा गिरी
देबीका नेपाली
डिल्लीबहादुर चौधरी
जोगेन्द्र विश्वकर्मा
मियाज अहमद धोनिया
क्षेत्र नम्बर ५
सभापति-बसन्तकुमार देवकोटा
शंकर डाँगी
गोकर्ण डाँगी
केशवराज आचार्य
तारा वली
खिमप्रसाद खराल
कमानसिंह डाँगी
फक्कुदत्त भण्डारीे
मिथिला शाह
पिमा खड्का
रुपन्देही क्षेत्र नम्बर ७
सभापति-दुर्गा उपाध्याय
अनिता शाह
रामनारायण यादव
अबध राम यादव
लाला मुसलमान
ललितपुर क्षेत्र नं १
राजन घिमिरे (सभापति)
उदय शम्शेर राणा
मिनकृष्ण महर्जन
मथुरा घिमिरे
कपिलबहादुर लामा
गणेश केसी
खुमप्रसाद घिमिरे,
ऋषिराम घिमिरे
गंगादेवि मुल
गिता बजगाइ
गोकुल पहारी
विनोद परियार
ललितपुर क्षेत्र नं २
महेश खड्का (सभापति)
रामकृष्ण चित्रकार
प्रेमकृष्ण महर्जन
रुद्र शर्मा
चन्द्र महर्जन
प्रकाशनन्दन जोशी
नन्दकिशोर शाही
धर्मराज श्रेष्ठ
फडिन्दा महजन
शान्तिलक्ष्मी महर्जन
पवन थापा
ललितपुर क्षेत्र नं ३
गजेन्द्र महर्जन (सभापति)
जीतजग बस्नेत
मदन अमात्य
प्रमोद शर्मा
ओमकारप्रसाद श्रेष्ठ
जीतेन्द्र श्रेष्ठ
भरतलाल न्याच्यू
उर्मिला केसी
धना खतिवडा
सानुवाबु श्रेष्ठ
विकास रोक्का
राजकुमार
कपिलवस्तु
क्षेत्र-१ अतरहकमाल मुसलमान, छविलाल नेपाली
क्षेत्र-४ सुरेन्द्र आचार्य, अब्दुल कलाम, प्रेमबहादुर सिंह, दिर्घनारायण पाण्डे,
मोरङ–क्षेत्र ५
मृदुला कोइराला
मिता आचार्य
स्याङ्जा क्षेत्र नम्बर १
सभापति-तुल्सीराम रेग्मी
राजु थापा
बुद्धिमान शाही
गोबिन्द रानाभाट
तुल्सी गिरी
दीपक लम्साल
प्रेमराज पौडेल
देवी अर्याल
लेखमाया पौडेल
खड्क बिक
देबेन्द्र गुरुङ
युबराज पराजुली
चितवन क्षेत्र नम्बर ४
सभापति-सरिता केसी
टेकप्रसाद गुरुङ
रामकृष्ण घिमिरे
कृष्णलाल सापकोटा
जगन्नाथ पौडेल
विजय भुसाल
दिनेश कोइराला
उमा रेग्मी
अन्जली श्रेष्ठ
साजन महतो
जुमादिन मिया
विष्णु परियार

 

बाँकी नामावली आएपछि हामी अपडेट गर्दै जानेछौं ।