विजय थापाको स्वरमा ‘ओ नारन..’ सार्वजनिक (भिडियो)

काठमाडौं- लोक आधुनिक शैलीको नृत्यपरक गीत ‘ओ नारान…’ को म्युजिक भिडियो शुक्रवार काठमाडौंमा आयोजित एक समारोहका बीच प्रिमियर गरिएको छ । दरबारमार्गस्थित किङ्स लाउञ्जमा आयोजित एक विशेष समारोहमा उक्त गीतको म्युजिक भिडियो प्रिमियर गरिएको हो ।
डास म्युजिकको प्रस्तुतीमा तयार पारिएको उक्त गीतमा गायक विजय थापाको स्वर सुन्न सकिन्छ । स्थापित गीतकार डिपि खनालका शब्दहरुको उक्त गीतलाई राजेन्द्र बजगाईंले संगीतबद्ध गरेका हुन् । संगीतकार बजगाईंले नै उक्त गीतलाई संगीत संयोजन गरेका हुन् ।
नगरकोटका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोलाई शिव बिकले निर्देश्ँन गरेका हुन् । गीतमा बिककै कोरियोग्रँफी समेत छ ।
रामेश्वर कार्कीद्वारा छायांकन गरिएको उक्त गीतमा रञ्जन अर्याल तथा अष्मिता जुरेलीले अभिनय गरेका छन् । विकास ज्ञवालीले उक्त भिडियोलाई सम्पादन गरेका हुन् । यो भिडियो डास म्युजिककै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
यस्तो छ ओ नारानको म्युजिक भिडियो
https://www.youtube.com/watch?v=dxfvvCOjFpA&feature=share
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...