उपसभामुख तुम्बाहाम्फेले राजिनामा दिँदै,सभामुख चयन प्रक्रिया आजै सुरु हुने

काठमाडौँ- अन्ततः उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छिन् । प्रतिनिधिसभा बैठक सुरु हुनु अगावै उनले राजीनामा दिने भएकी हुन् ।
आजको संसद बैठकको अध्यक्षता ज्येष्ठ सांसद महन्थ ठाकुरले गर्ने छन् । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वारमा अग्नी सापकोटालाई चयन गर्ने निर्णय गरिसकेको छ ।
सभामुखको निर्वाचन प्रक्रिया समेत आज नै अगाडी बढ्ने छ। उपसभामुखको राजीनामा पछि भने सभामुख निर्वाचन प्रक्रिया अघि बढ्न सहज भएकोछ ।
यसअघि नेकपाले राजीनामा दिन गरेको आग्रह शिवमायाले इन्कार गरेकी थिइन् । आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै उनले राजीनामा नदिने बताएकी थिइन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...