सरकारको नीति तथा कार्यक्रम २५ गते

राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम वैशाख २५ गते संसदमा सम्वोधन गर्ने भएकी छिन ।
सभामुख ओनसरी घर्ती मगरले आइतबार प्रमुख दलका प्रमुख सचेतकसँग गरेको बैठकले वार्षिक नीति तथा कार्यक्रम बाचन गर्ने मिति टुंगो लगाएको हो ।
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले राष्ट्रपतिले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममाथि संशोधन म्याद २६ गतेलाई तोकिएको जानकारी दिए ।
नीति तथा कार्यक्रमपछि जेठ १५ गते सरकारले वार्षिक बजेट प्रस्तुत गर्नेछ । संसद सचिवालयले नीति तथा कार्यक्रम प्रस्तूतीदेखि असार मसान्तभित्र बजेट पारित गर्न बनाएको कार्यतालिकामा सामान्य संशोधन गरि बैठकले टुंगो लगाएको एमाले प्रमुख सचेतक ढकालले जानकारी दिए ।
मंगलवारबाट शुरु हुन लागेको संसदको बजेट अधिवेशनको पहिलो दिनको दोस्रो बैठकमा अर्थमन्त्री विष्णु पौडेले प्रि बजेट छलफल गर्न प्रस्ताव गर्नेछन । वैशाख २२, २३ र २४ गते तीन दिन प्रिबजेट छलफल हुनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...