बेलायतमा नेपाली छात्रालाई विश्वकै दोश्रो स्थानमा सफलता हासिल

बेलायतमा अध्ययनरत नेपाली छात्रा सृजना गौतमले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) परीक्षामा विश्वमै दोश्रो स्थान हासिल गरेकी छन् ।
गत जुनमा भएको एसीसीए प्रोफेशनल लेभलको परीक्षामा सहभागी विश्वभरका २१ हजार ३ सय ७ जना बिद्यार्थीहरु मध्ये सृजना दोस्रो भएकी हुन् । उत्कृष्ट नतिजा हासिल गरेपछि उनले पदक र नगद पुरस्कारसमेत पाइसकेकी छन् ।
चितवन, भरतपुर उपमहानगरपालिका ६ लंकुकी स्थाई बासिन्दा सृजनाले ५ प्रोफेसनल लेभलको पेपरमा ३७८ अंक प्राप्त गरेर दोश्रो सर्बोत्कृष्ट स्थान प्राप्त गरेकी हुन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...