संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय

संघीय गठबन्धनले थप १० दिन आन्दोलन गर्ने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा बसेको बैठकले उपत्यकाका भित्री सहरमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको बैठकले उपत्यकाको लगनखेल, किर्तिपुर, भक्तपुर, बालाजु लगायतका ठाउँमा कार्यक्रम गर्ने जनाएको छ । फोरम नेता अशोक राईले बुधबार दिउँसो रत्नपार्कमा हुने कोणसभाबाट नयाँ चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा हुने जानकारी दिए ।
यसैगरी गठबन्धनले जेठ १६ गते वीरगन्ज र १७ गते पोखरामा पनि सभा र प्रदर्शन गर्ने जनाएको छ । बैठकमा गठबन्धन परिचालन समितिका २९ दल सहभागी थिए । संघीय गठवन्धनमा मधेसी मोर्चा र जनजाति दलहरु छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...