एनआरएनए ओसेनियाको बैठक न्युजिल्याण्डमा हुदै

“सम्बृद्ध नेपालका लागि साझेदारी” भन्ने नाराका साथ गैर आबाशिय नेपाली संघ ओसेनिया क्षेत्रको क्षेत्रिय बैठक न्युजिल्याण्डमा हुदैछ । एनआरएनए ओसेनियाका क्षेत्रिय संयोजक महेन्द्र लम्सालका अनुसार न्युजिल्याण्डको क्राइस्ट्चर्चको लिंकन इभेन्ट सेन्टरमा २८ मे २०१७ का दिन हुने उक्त बैठकले बिदेशमा सिकेका ज्ञान र सिपलाई प्रभाबकारी रुपले नेपालको हितमा कसरी लगाउने भन्ने बारेमा छलफल हुनेछ । यसै गरि गत सालको बिनाशकारी भुकम्पमा ज्यान गुमाएका र घरबार बिहिनहरुको हितमा गैर आबशिय संघले जनाएको प्रतिबद्दतालाई प्रभाबकारी ढंगले पीडित सम्मा पुराउनका लागि बैठकले बिशेष पहल गर्नेछ । त्यसै गरि मे २९ आइतबारका दिन गैर-आबाशिय संघ न्युजिल्याण्डले सगरमाथा दिवस बिबिध कार्यक्रम सहित भब्यताका साथ मनाउने तयारी गरिरहेको पनि लम्सालले जानकारि दिए । बिश्वको सर्बच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पाइला राख्न सफल सर एड्मण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मान र सम्झनामा गर्न लागिएको उक्त कार्यक्रममा नेपालमा बिदेशी पर्यटकलाई प्रबर्धन गर्ने झाँकीहरु, नेपाली खाना र बिभिन्न पर्यटकीय हिसाबले महत्व राख्ने सामानहरुको पर्दर्शन गर्ने बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...