गैरआवासीय नेपाली संघ र युएन ओमनबीच नयाँ सम्झौता सम्पन्न

काठमान्डौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघीय महिला कार्यक्रम (युएन ओमन) नेपाल कार्यालयवीच महिला शसक्तिकरणमा सहकार्य गर्न हालै एक सम्झौता भएको छ । गैरआवासीय नेपाली संघ केन्द्रिय प्रवक्ता रञ्जु थापाले एक प्रेस बिज्ञप्ति जारि गरि यस सम्बन्धि जानकारी दिनु भएको छ । थापाद्द्वारा जारि प्रेस बिज्ञप्तिका अनुसार दुई बर्षअघि (५ अगष्ट २०१४) मा भएको सम्झौतापत्रमा हाल नयाँ कार्यक्षेत्र थप गर्दै गत जुन ७ तारिखका दिन यो सम्झौतालाई नविकरण गरिएको हो । सम्झौतापत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र युएन ओमनका आवासीय प्रतिनिधि जियाद शेखले हस्ताक्षर गर्नु भएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...