अन्तर्राष्ट्रिय युवा सम्मेलन हुदै

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुने उक्त अन्तर्राष्ट्रिय युवा सम्मेलन सम्बन्धि जानकारी गराउन राष्ट्रिय युवा परिषदमा एक पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष शेष घलेले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संघको सहकार्यमा हुन लागेको सम्मेलनलाई सफल बनाउन संघले पुरा सहयोग गर्ने बताउनु भयो । यस सम्मेलनले गैरआवासीय नेपाली युवाहरु त्यसमा पनि दोश्रो पुस्ताका युवाहरुलाई सहभागी गराई उनीहरुलाई मातृभूमी प्रति आकर्षित गराउन, बिदेशमा हासिल गरेका ज्ञान, सीप र अनुभवलाई नेपालमा रहेका उद्यमशील युवाहरुसँग आदान प्रदान गर्नठूलो सहयोग पुग्ने धारणा राख्नु भयो ।- देश विदेशका युवा विज्ञ, वैज्ञानिक र विषय विशेषज्ञहरुको अनुभवहरु आदानप्रदान गर्ने ।
- नेपाली युवाहरुका मुख्य समस्या, चुनौती, संभावना र अवसरहरुको खोजी गर्ने ।
- राष्ट्रिय युवा विकास रणनीति तयार गर्नका लागि आवश्यक पृष्ठपोषण तथा मार्गनिर्देश गर्ने ।
- युवा लक्षीत विभिन्न कार्यक्रम कार्यान्वयन गर्नका लागि प्राविधिक र आर्थिक सहयोग प्राप्त गर्ने वातावरण तयार गर्ने ।
- बिदेशमा आर्जन गरेको ज्ञान, सीप र पूंंजी पहिचान, प्रर्बद्धन र प्रयोग गर्न ठोस तथा परिणाममुखी कार्यक्रमहरूको तर्जुमा गर्ने ।
- भूकम्पबाट थला परेको देशको अर्थतन्त्रको उत्थान र मौलाउदै गएको बेरोजगारीलाई न्युनीकरण गर्दै युवाहरूमा सामाजिक उद्यमशिलताको बिकास गर्ने र देशको पुर्ननिर्माणमा युवाहरूको स–शक्त परिचालन गर्ने ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...