बेलायत यूरोपीयन संघ सँग छुट्टिदै

युरपियन संघ सँग संगै रहने या छुट्टिने भन्ने बिषयमा भर्खरै बेलायतमा भएको जनमत संग्रहबाट 52 प्रतिशत बेलयाती मतदाताले यूरोपीयन संघ सँग छुट्टिने पक्षमा भोट गरेका छन् । यहि परिणाम सँगै बेलायत यूरोपीयन संघ सँग अधिकारिक रुपमा छुट्टिदै छ । बिबिसिका अनुसार पुर्बी बेलायत, वेल्स र मिड्लैड्सका अत्यधिक मतदाताहरुले यूरोपीयन संघ सँग छुट्टिने पक्षमा भोट गरेको ज्ञाइएको छ । अर्को तर्फ लण्डन, नर्दन आयरलाण्ड र सक्ट्ल्याण्डका मतदाताहरुले यूरोपीयन संघ संगै रहने पक्षमा भोट गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...