नेपाल सोलिडारिटी कपको सेमिफाइनलमा

काठमाडौं-नेपाल समूह विजेता हुँदै मलेसियामा जारी एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा पुगेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई नेपालले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
टीम नेपालका लागि नवयुग श्रेष्ठले खेलको ४६ औं मिनेटमा गोल गरेका थिए । भरत खवासले ७२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारे भने विमल घर्ती मगरले ८० औं मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे ।
समूह ‘ए’ विजेता नेपालले चार र उपविजेता ब्रुनाईले तीन अंक जोड्यो । नेपाल तीन दिनअघि टिमोर लिस्टेसँग गोल रहित बराबरी खेलेको थियो ।
हेर्नुस खेलको भिडियो
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...