Sagar Gajurel

-- ?>

सरकारले तोके भन्दा महंगोमा औषधी बेचेको भनेर देउराली जनता र लोमस फर्मासिटीकल्सका संचालकलाई पुलीसले पक्राउ गरेछ । दुगडको समेत मुद्धा चलिरहेको छ । अब के सरकारले सबै बस्तुको मुल्य तोक्ने छ ??? के सरकार आफैले पेट्रोलमा गरेको कालोबजारीलाई कारबाही गर्छ ?? ‪#‎कालोबजारीसरकार‬