जाजरकोटमा बस दुर्घटना, कम्तिमा १९ को मृत्यु भएको आशंका

खलंगा– जाजरकोटको सदरमुकाम खलंगाबाट खारा जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको भएको आशंका गरिएको छ ।
खलंगाबाट करिब दुई किलोमिटर अगाडि पासेधार नजिक बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले जानकारी दिएका छन् ।
बसमा कति यात्रु थिए, कतिको मृत्यु भयो कति घाइते भए भन्ने समेत एकिन हुन नसकिरहेको घटनास्थलमा रहेका प्रजिअ पौडेलले बताएका छन् । उनका अनुसार कम्तिमा १९–२० जना हुनसक्छ । अहिले त्यहा“ उद्दारको कार्य भैरहेको छ ।
बस सडकबाट करिब ५०० मिटर तल खसेको बताइन्छ । बस यात्रुले खचाखच भरिएको स्थानीयले जानकारी दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...