नेपाललाई २५८ रनको चुनौती

काठमाडौं–बंगलादेशमा जारी इमर्जिङ टिम्स कप क्रिकेटको अहिलेजारी नेपाल तथा बंगलादेशको खेलमा बंगलादेशको अन्डर–२३ टिमले नेपाललाई २५८ रनको चुनौती दिएको छ ।
टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा बंगलादेशलाई २५७ मा रोक्न सफल भएको हो । नेपाली बलरले बंगलादेशीको ९ विकेट लिएका थिए ।
नेपालका बलर अभिनाश कर्ण बंगलादेशका प्रारम्भिक ब्याट्स्म्यानलाई सुरुवाती ओभरमै पेभेलियन फर्काउन सफल भएपछि बंगलादेशलाई नेपालले सस्तोमै समेट्न सफल भएको थियो । कर्णले ३ विकेट लिएका थिए भने सन्दीप लामिछानेले महत्वपूर्ण २ विकेट लिएर उनलाई साथ दिए । मेहबुब आलम, दीपेन्द्र एेरी र ज्ञानेन्द्र मल्लले पनि १–१ विकेट लिएका थिए ।
बंगलादेशका लागि नासिर हुसैनले अविजित १०९ रन बनाएका थिए भने अर्का ब्याट्स्म्यान मोमिनुल हकले ६१ रन बनाएका थिए ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...