अछाममा १५ वटा सरकारी कार्यालय प्रमुखविहीन

भीमदत्तनगर । सुदूरपश्चिमको पहाडी जिल्ला अछाम १५ वटा सरकारी कार्यालय प्रमुखविहीन रहेको भेटिएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामले बिहीबार गरेको निरीक्षणका क्रममा यहाँका १५ वटा सरकारी कार्यालयका प्रमुख गरी ९३ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको भेटिएको हो ।
दसैँको बिदापछि जिल्लाका विभिन्न सरकारी कार्यालयको छड्के निरीक्षण गरेपछि यस्तो अवस्था भेटिएको अछामका प्रमुख जिल्ला अधिकारी यामप्रसाद सुवेदीले जानकारी दिए ।
त्यसैगरी केही दिनअघि जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले पनि जिल्लाका सरकारी कार्यालयको निरीक्षणका क्रममा ७६ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको फेला पारेको थियो । कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राहीले समस्या खेप्नुपरेका छन् । रासस
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...