टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चद्वारा अस्विकार

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च अदालतले धरौटीमा थुनामुक्त गर्न अस्विकार गरेको छ । बिहीवार कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालत तथा उच्च अदालत पाटनले गरेको आदेश सदर गर्दै उनलाई थुनामुक्त गर्न अस्विकार गरेको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...