अष्ट्रेलियामा अन्तराष्ट्र्रिय आदीवासी दिवस मनाइदै
सिड्नी–आगामी अगस्ट १७ मा अष्ट्रेलियामा रहेका नेपाली आदीबासी जनजातीले भव्य रुपमा अन्तराष्र्टि«य आदीवासी दिवस मनाउने भएका छन् । अष्ट्रेलियाको मुख्य शहर सिड्नी, मेलर्वन लगायतका शहरमा विशेष प्रकारको झाकी, विभिन्न सचेतनामुलक कार्यक्रम र गोष्ठीहरु आयोजना गरि दिवस मनाउन लागेको हो । नेपाली आदीबासी जनजाति मञ्च अष्ट्रेलियाको समन्वयमा सिड्नीमा विभिन्न संघसंस्थाको सहयोगमा दिवस मनाउन लागेको मञ्चका सचिब लील बहादुर गुरुङले जानकारी दिए ।
‘दिवसका लागि नेपालबाट आदीबासी जनजाति सम्बद्ध अधिकारकर्मीहरु आउने कार्यक्रम तय भएको छ’, उनले भने, ‘त्यसका साथै सिड्नीमा रहेका विभिन्न जातीय संघसंस्थाहरुले आफ्नो कला, साँस्कृति झल्किने नृत्यहरु समेत प्रस्तुत गर्नेछन् ।’ मञ्चमा १० भन्दा बढी जनजातिहरु आबद्ध रहेको बताईएको छ । कार्यक्रमलाई भव्य बनाउनका लागि तयारीलाई तीब्र बनाईएको आयोजकले जनाएको छ । भिजन फर मोटीभेशनको सहकार्यमा हुन लागेको कार्यक्रममा विभिन्न संघ संस्थाको सहयोग रहेको बताईएको छ । अगस्ट १७ नेपाल लगायत विश्वभर आदीबासी जनजातिका अधिकार, वर्तमान सवाल र सवलीकरणका विषयमा विभिन्न चेतनामुलक कार्यक्रम हुदै आएका छन् ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...