१३ औं सागमा नेपालले जितेको ऐतिहासिक ५१ स्वर्ण (सूचीसहित)

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर २४, २०७६

 

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले ऐतिहासिक ५१ स्वर्ण जित्न सफलको छ । सागको पहिलो दिन कराँतेका मण्डेकाजीबाट सुरुभएको स्वर्णमा अन्तिम दिन पुरुष फुटबलले ५१ ओैं स्वर्ण जिताउन सफल भएका थिए ।

१३ औं सागमा नेपालका स्वर्ण  
१. कराँते एकल काता मण्डेकाजी श्रेष्ठ
२. कराँते टिम काता, पुरुष मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. कराँते टिम काता, महिला निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. कराँते ५५ केजी लक्ष्मण तामाङ
५. कराँते ८४ केजीमाथि विप्लवलाल श्रेष्ठ
६. कराँते ४५ केजीमुनि कुसुम खड्का
७. कराँते ५० केजीमुनि अनु अधिकारी
८. कराँते ६७ केजी नवीन रसाइली
९. कराँते ६८ केजी सुनिता महर्जन
१०. कराँते ६८ केजी अनुपमा मगर
११. तेक्‍वान्दो पुम्से कमल श्रेष्ठ
१२. तेक्‍वान्दो पुम्से सिना मादेन लिम्बु
१३. तेक्‍वान्दो पुम्से पार्वती गुरुङ
१४. तेक्‍वान्दो पुम्से आयशा शाक्य
१५. तेक्‍वान्दो पुम्से आयशा शाक्य र सञ्जिकुमार पाण्डे
१६. पुम्से महिला टिम निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
१७. पुम्से महिला टिम निता गुरुङ, प्रसंशा क्षेत्री र शुसिला राई
१८.  तेक्‍वान्दो ४६ केजीमुनि काजल श्रेष्ठ
१९.  तेक्‍वान्दो ६८ केजीमुनि वीरबहादुर महरा
२०. ट्रायथलन सोनी गुरुङ
२१. डुवाथोलन हिमाल टमाटा
२२.  उसु थाउलो विजय सिन्जाली
२३. उसु थाउलो सुस्मिता तामाङ
२४.  उसु थाउलो दीपक हमाल
२५. एथलेटिक्स १० हजार मिटर सन्तोषी श्रेष्ठ
२६.  साइक्लिङ डाउनहिल राजेश मगर
२७.  साइक्लिङ डाउनहिल निश्मा श्रेष्ठ
२८.  तेक्‍वान्दो ६२ केजीमुनि संगीता बस्याल
२९.  तेक्‍वान्दो ८७ केजी सक्षम कार्की
३०.  उसु थाउलो नान्दौ निमा घर्तीमगर
३१.  साइक्लिङ क्रस कन्ट्री लक्ष्मी श्रेष्ठ
३२.  साइक्लिङ क्रस कन्ट्री बुद्धिबहादुर तामाङ
३३.  पौडी २०० मिटर फ्रीस्टाइल गौरिका सिंह
३४. तेक्‍वान्दो ८७ केजी भूपेन श्रेष्ठ
३५.  भारोत्तोलन ५९ केजी सन्जु चौधरी
३६. उसु ५६ केजी जुनी राई
३७.  एथलेटिक्स ५ हजार मिटर दौड गोपीचन्द्र पार्की
३८.  गल्फ सुवास तामाङ
३९.  गल्फ टिम इभेन्ट सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ
४०.  भारोत्तलन विकास थापा
४१. पौडी २ सय मिटर ब्याकस्ट्रोक गौरिका सिंह
४२.  म्याराथन किरणसिंह बोगटी
४३.  कुस्ती ५५ केजी संगीता धामी
४४.  पौडी ४ सय मिटर फ्रीस्टाइल गौरिका सिंह
४५.  जुडो ५२ केजीमुनि देविका खड्का
४६.  बक्सिङ ५४ केजी मिनु गुरुङ
४७.  बक्सिङ ६४ केजी भूपेन्द्र थापा
४८.  जुडो ७८ केजी पुनम श्रेष्ठ
४९.  पौडी १०० मिटर फ्रीस्टाइल गौरिका सिंह
५० बक्सिङ ६० केजी सनिल शाही
५१. पुरुष फुटबल टिम

‘तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ सफल भयो’: वर्षमान पुन, अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...

डढेलोको चपेटामा नेपालका २२ जिल्लाका ६७ स्थान

काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...

एमालेका सुहाङले लिए झण्डै चार हजार मतको अग्रता

इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...

शनिवार नेपाल फेसन फेस्टिभलको ‘फेसन रनवे’ का लागि अडिसन

काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...

आजदेखि कक्षा–१२ को परीक्षा, देशभर ३ लाख ९० हजार परीक्षार्थी

काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...

‘तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ सफल भयो’: वर्षमान पुन, अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...

डढेलोको चपेटामा नेपालका २२ जिल्लाका ६७ स्थान

काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...

एमालेका सुहाङले लिए झण्डै चार हजार मतको अग्रता

इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...

What are the great things about dating with apps for milfs? What are the great things about dating with apps for milfs?

What are the great things about dating with apps for milfs? there are...