‘म सागर थिएँ…’ मार्फत आइन् सिड्नीकी गीतकार ममता मिश्र

काठमाडौ– अष्टेलियाको सिड्नीमा बसोबास गर्ने गीतकार ममता मिश्रद्वारा रचना गरिएका शब्दहरुको नयाँ गीत ‘म सागर थिएँ’ सार्वजनिक भएको छ ।
उक्त गीतमा लोकप्रिय गायक उदय सोताङको स्वर तथा संगीत सुन्न सकिन्छ ।
यो गीतमा सुरेन बर्मेको संगीत संयोजन छ ।
सुर शर्मिला र संगम स्टूडीयोमा तयार पारिएको यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ ।
भिडियोमा गायक उदय सोताङ आफैं प्रस्तुत भएका छन् ।
फराज अर्पणद्वारा निर्देशन गरिएको यो भिडियोलाई फराज अर्पण र विशाल थापाले छायांकन गरेका हुन् ।
ममता मिश्र अफिसियल च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोलाई फराज अर्पणले नै सम्पादन गरेका हुन् ।

काठमाडौं- चलचित्र क्षेत्रको विकास तथा प्रवद्र्धन सम्बन्धी समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण गर्ने...

सिड्नी । नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी सेप्टेम्बरमा अष्ट्रेलिया भ्रमणमा आउने भएको...

काठमाडौं– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज...

काठमाडौं– नेकपा एमालेका पूर्व नेता वामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय...

सिड्नी । दुईहप्ताअघि मेलर्वनस्थित आफ्नै कोठामा मृत अवस्थामा भेटिएका समिर कोइरालाको स्मृतिमा...